सीटीईभिटीको कार्यकारी निर्देशकमा शान्ति लामा नियुक्त
काठमाडौँ। बागमती प्रदेश सरकारले नुवाकोटकी शान्ति लामालाई प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभिटी)को प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । हेटौँडामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री बहादुर...