प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार भए उम्मेदवारी खारेज गराउन निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि कुनै दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको पाइएमा दुवै पदको...