जसपाबाट यादवले पनि गरिन् उम्मेदवारी दर्ता
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट उपराष्ट्रपति पदमा प्रमीला यादवले पनि उम्मेदवारी दर्ता गराएकि छिन्। शनिबार सघीय संसद् भवन बानेश्वर पुगेर उनले राष्ट्रपतिमा उम्मेदवारी दिएकी हुन्। प्रमीला यादवको प्रस्तावकमा...