प्रमाणमुखी अनुसन्धानमा सिसीटिभीको भूमिका महत्वपूर्ण हुने : महानिरीक्षक खनाल
रौतहट । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना सङकलनको साथै हरेक अपराधिक क्रियाकलाप निगरानी गरी प्रमाणको आधारमा अनुसन्धान गर्न सिसीटिभीको भूमिका महत्वपूर्ण रहने बताएका छन्। समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रौतहटको गौर...