दलित विकास समितिका कर्मचारीहरूको तलब निकासा गरी दिन सांसद हजराको आग्रह
काठमाडौँ । नेकपा एमालेका सांसद प्रभु हजराले आन्दोलनरत संसद सचिवालयका कर्मचारीहरूको माग सम्बोधन गर्न माग गरेका छन् । आजको संसद बैठकमा उनले यथाशक्य छिटो कर्मचारीहरूको माग सम्बोधन गर्नुपर्ने बताए ।...