अब घरमै बसेर गंगालाल अस्पतालको टिकट प्रभु पेबाट काट्न सकिने
काठमाडौँ । सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्ने बित्तिकै धेरैले लामो लाइन बसेर टिकट काट्न गर्नुपर्ने दुःख सम्झन्छन्। तर, अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौँ लाममा...