प्रधान सेनापति खुल्ला म्याराथन २०७४ को उपाधि अम. कृष्ण वस्नेतलाई
काठमाडौँ । प्रधान सेनापति खुल्ला म्याराथन प्रतियोगिता २०७४ को प्रथम उपाधि नेपाली सेनाका अम.कृष्ण बस्नेतले हात पारेका छन् । बस्नेतले दुई घण्टा २२.५२ सेकेन्डमा निर्धारित ४२.१९५ किमी दुरी पूरा गरी प्रथम...