प्रधानमन्त्रीद्वारा सुनकोशी-मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
कमलामाई (सिन्धुली) । सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका-७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका छन् । प्रधानमन्त्री दाहालले...