प्रशासकीय अदालतको काम अधूरो र अपूरोः प्रधानन्यायाधीश
काठमाडौँ । प्रधानन्यायाशीध गोपाल पराजुलीले प्रशासकीय अदालतको क्षेत्राधिकार अपूरो भएको बताएका छन् । प्रशासकीय अदालतको वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले प्रशासकीय अदालतले अहिले पाएको क्षेत्राधिकार संकुचित भएको भन्दै क्षेत्राधिकार...