वकिलहरूको विरोध खेप्दै प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौँ । नेपाल बार एसोसिएसनले अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठविरुद्ध विरोध गरेको छ । श्रेष्ठलाई नयाँ न्यायाधीश सिफारिस गर्न खोजेपछि बारका वकिलहरू कालो ब्यानर नै बनाएर विरोधमा उत्रिएका...