चोलेन्द्रविरुद्धको महाअभियोग नयाँ संसदले टुङ्ग्याउनुपर्छ : पूर्वन्यायाधीश समाज
काठमाडौँ। पूर्वन्यायाधीश समाजले संसद्को कार्यकाल सकिँदैमा प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने बताएको छ । चुनावपछि आउने नयाँ प्रतिनिधिसभाले पनि यो महाअभियोगलाई स्वीकार गरेर जबरा दोषी हो वा...