भनसुन उद्योगबाट नचल्ने संस्था भनेको लोक सेवा आयोग होः प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोग निश्पक्ष संस्था भएको बताएका छन् । आयोगको ६७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै देउवाले भने– ‘नेपालमा भनसुन उद्योग फष्टाइरहेको अवस्थान कुनै पार्टीको कुनै...