प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका टोलीद्धारा ख्वप अस्पताल अनुगमन
भक्तपुर । प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ । प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका...