प्रदेश समृद्धिका लागि उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि उत्पादनसँग जोडिनु आवश्यक रहेको बताएका छन् । मदन भण्डारी फाउण्डेशन जिल्ला कार्यसमिति कास्कीद्वारा आज यहाँ आयोजित ‘गण्डकी प्रदेशको समृद्धिका आधार’...