रास्वपामा प्रदेश समितिले बोलाए आकस्मिक बैठक
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश समितिले आकस्मिक बैठक डाकेका छन् । पार्टी सभापतिलाई प्रहरीले पक्रन सक्ने अवस्था रहेको जनाउँदै प्रदेश सभापतिहरूले बैठक बोलाएका हुन् । मधेसका महामन्त्री मनिषकुमार झाले मातहतको...