प्रदेश सचिवालयमा ‘अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक’दर्ता
कर्णाली । कर्णाली प्रदेशसभा ‘सचिवालयमा कर्णाली प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता गरिएको छ । कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वकानूनमन्त्री नरेश भण्डारीद्वारा गैरसरकारी विधेयक ‘कर्णाली नवप्रवर्तन, अन्वेषण तथा...