बागमतीमा ११ मन्त्रालय राख्ने प्रस्ताव, कार्यदलले बुझायो सुझाव प्रतिवेदन
काठमाडौँ । बागमती प्रदेशमा ११ वटा मन्त्रालय हुने भएको छ। प्रदेश मन्त्रालयको संख्या घटाउन सुझाव दिने उद्देश्यले बनाइएको कार्यदलले मङ्गलवार आफ्नो सुझाव प्रतिवेदन पेस गर्दै प्रदेशमा ११ मन्त्रालय प्रस्ताव गरेको...