‘प्रहरीलाई आधुनिक र प्रविधियुक्त तालिम आवश्यक’ : डीआईजी खापुङ
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानीरीक्षक (डीआईजी) चन्द्र कुबेर खापुङले प्रहरीलाई परम्परागत भन्दा आधुनिक र प्रविधियुक्त तालिमको आवश्यकता रहेको बताएका छन् । कोशी प्रदेश प्रहरी तालिम...