प्रदेश परिषद् बैठकमा स्थानीय तहमा कर्मचारी समस्याको गुनासा
बुटवल । प्रदेश नं ५ सरकारले आयोजना गरेको तेस्रो प्रदेश परिषद्को बैठकमा भाग लिन आएका रोल्पा त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले कर्मचारी अभावले गाउँपालिकाको नियमित प्रशासनिक काममा समस्या भोग्नु परेको...