अस्पतालको नाम संशोधन गर्ने कार्यविधि एवं निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत
विराटनगर । प्रदेश नंं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार...