मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा छ : मुख्यमन्त्री राई
इलाम । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् । माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण...