प्रदेश १ सरकारद्वारा अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन २०७४ संशोधन
विराटनगर । प्रदेश १ सरकारले अध्यादेशमार्फत ऐन नै संशोधन गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को संशोधन अध्यादेश जारी गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस...