आजदेखि राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक
काठमाडौँ । राप्रपाको महाधिवेशनको लगत्तै बसेको केन्द्रीय कार्य समितिको पहिलो बैठकको निर्णय अनुसार आजदेखि प्रदेश स्तरीय विस्तारित बैठक शुरु हुँदैछ । पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी...