सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिलाउन मन्त्री पौडेल सक्रिय
काठमाडौँ । सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल सक्रिय भएका छन् । बुधबार २० प्रतिशत छुटका लागि मन्त्री...