काठमाडौँ आइपुगे चीनका लागि भारतीय राजदूत रावत
काठमाडौँ । चीनका लागि भारतीय राजदूत प्रदीपकुमार रावत काठमाडौँ आइपुगेका छन् । बिहीबार सिचुआन एयरलाइन्सको विमानमार्फत उनी काठमाडौँ आएका हुन् । उनी चीनको छेन्दु विमानस्थल हुँदै काठमाडौँ आएको सुरक्षा स्रोतले...