२१ कार्तिक २०७७, शुक्रबार
काष्ठमण्डप पुनः निर्माण ७५ प्रतिशत : वैशाख १२ मा उद्घाटन
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम उत्साहजनक रहेको बताएका छन् । निर्माणाधीन सम्पदाको आज अपराह्न अवलोकन गर्ने क्रममा मन्त्री ज्ञवालीले काष्ठमण्डप पुनः निर्माणले सम्पदा निर्माण गर्दा...