नेपाललाई मेडिकल टुरिजमको हब बनाउन नेपाल मेडिसिटीको पहल
काठमाडौँ । नेपालको पहिलो एनएबिएच सर्टिफाईड तथा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा सम्पन्न अस्पतालको अवस्था बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले आज नेपाल मेडिसिटी अस्पताल भ्रमण गरेका छन् । भ्रमणको क्रममा...