‘रअ’ प्रमुख भ्रमणको रिजल्ट आइसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको भेट अपारदर्शी नभएको बताएका छन् । ‘रअ’का प्रमुख गोयल र प्रधानमन्त्रीको भेटको...