प्रथम मेयर कप क्रिकेटमा नवलपुरको विजयी सुरुआत
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोटमा सुरु भएको ‘प्रथम राष्ट्रिय गैँडाकोट मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’मा नवलपुर क्रिकेट क्लब विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर क्रिकेट क्लब...