प्रथम क्यानोनिङ महोत्सवले भ्रमण वर्षलाई सहयोग गर्छ : मन्त्री अर्याल
वालिङ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रथम क्यानोनिङ महोत्सवले भ्रमण वर्षलाई सहयोग र स्वागत गरेको बताएकी छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको...