दुर्गा प्रसाईँलाई छाड्नुपर्ने माग गर्दै अदालतमा बन्दी प्रत्यक्षीकरण रिट
काठमाडौँ । गैरकानूनी रूपमा हिरासतमा राखिएको भन्दै दुर्गा प्रसाईँका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पुगेको छ । अदालतका अनुसार, सोमबार बिहान उनी पक्षका कानून व्यवसायीहरूले अदालतमा रिट निवेदन दिएका...