डा. रुइतलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- उहाँको योगदान देशकै लागि प्रशंसनीय
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन्। डा.रुइतले अन्धोपन निवारणमा गरेको कल्याणकारी कामका लागि बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकामा सामाजिक सञ्जालमार्फत...