नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयो : नेता पाण्डे
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताएका छन् नेकपा चितवनले आज यहाँ आयोजना गरेको विजय सभालाई सम्बोधन...