सार्वजनिक शिक्षा सुदृढीकरणका लागि ‘प्रतिध्वनि’
काठमाडौं । सार्वजनिक शिक्षा सुधारको लक्ष्य लिएर शिक्षाका लागि राष्ट्रिय अभियान'(एनसिइ) नेपाल र सर्वनाम नाट्य समूहले आज ‘प्रतिध्वनि’ विषयक खबरदारी कार्यक्रमको आयोजना गरेको छ । शिक्षाका लागि विश्व कार्यसप्ताहअन्तर्गत आयोजित...