चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीबीच झिनो मतले हारे : रवीन्द्र मिश्र
काठमाडौँ । राप्रपाका उपाध्यक्ष तथा काठमाडौँ १ का उम्मेदवार रवीन्द्र मिश्रले चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीबीच झिनो अन्तरले हारेको बताएका छन्। निर्वाचित भएका काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना...