काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निर्वाचित
काठमाडौँ । काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न भएको मतगणनाअनुसार वैद्यले ४८७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी राजन मानन्धरले ४५७...