नेपालमा भेटिए छेपारोका तीन नयाँ प्रजाति
काठमाडौँ । नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । वेन्ट-टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन-अन्नपूर्ण भू-परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी...