सकारात्मक विभेद समावेशीताको प्रवर्धनको प्रारम्भिक विन्दु
प्रजातान्त्रिक शासन प्रणाली प्रतिनिधिमूलक राज्य संयन्त्र पनि हो प्रतिनिधिमूलक राज्य संयन्त्र, प्रतिनिधिमूलक शासन प्रणाली र प्रतिनिधिमूलक प्रशासन व्यवस्था वर्तमान विश्व सन्दर्भका उदीयमान अवधारणा हुन् र यो अपरिहार्य आवश्यकता पनि हो...