काँग्रेसको वडा तहसम्मै प्रचार संयन्त्र, केन्द्रमा ‘मिडिया सेन्टर’स्थापना
काठमाडौँ। नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ । पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतको...