कर्मचारीको एक साताको तलब प्रकोप व्यवस्थापनमा
खस्यौली । रुपन्देहीको सैनामैना नगरपालिकाका कर्मचारीले एक साताको तलब विपद् तथा प्रकोप व्यवस्थापन कोषमा राख्ने घोषणा गरेका छन् । नगरपालिकाको आज बसेको बैठकमा नगर प्रमुख चित्रबहादुर कार्कीले जनप्रतिनिधिले पाउने सेवा...