पूर्वमहानिरीक्षक अर्यालले भने-‘नेपाल प्रहरी विधेयक’ ०१२ सालको ऐनभन्दा पनि प्रतिगामी छ’
काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रकाश अर्यालले प्रस्तावित नेपाल प्रहरी विधेयक बिंस. २०१२ सालमा बनेको प्रहरी ऐनभन्दा पनि नियन्त्रणमुखी र प्रतिगामी रहेको टिप्पणी गरेका छन् । सोमबार संघीय संसद् परिसरमा...