प्रस्तावित प्रधान न्यायाधीश राउत र दुई राजदूत उपर सार्वजनिक उजुरी आह्वान
काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ । बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले संवैधानिक...