प्यारालिम्पिक्स पदक विजेता गोवर्धनलाई नगर परिक्रमा गराएर स्वागत (तस्बिरसहित)
काठमाडौं । प्यारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराएर स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो । यो नै...