अनुमति नलिई प्याराग्लाईडिङ्ग गरे कारबाही गर्ने विभागको चेतावनी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत फ्लाइट सेफ्टी स्टाण्डर्डस् विभाग काठमाडौँले अनुमतिविनै प्याराग्लाईडिङ्ग उडान गरेको पाइएमा कारबाही गरिने बताएको छ। सभा, सम्मेलन, महोत्सव र नयाँ व्यावसायिक कम्पनी खोल्ने प्रयोजनका...