कोरियाली प्रविधिको ‘प्यानल हाउस’ बारे जानकारी दिँदै सर्वसाधारण
चिप्लेढुङ्गा । पोखराको जारी दशौँ संस्करणको पोखरा महोत्सवमा राखिएको कोरियाली प्रविधिबाट निर्मित ‘प्यानल हाउस’ बारेमा बुझ्न दर्शक उत्सुक देखिएका छन् । कोरियाली प्रविधिबाट फलामबाट सजिलै निर्मित हुने प्यानल हाउस सस्तो...