शाकाहारी र मांसाहारी खाद्यान्न छुट्टै प्याकेजिङको माग गर्दै सर्वोच्चमा रिट, आज पेसी
काठमाडैँ । शाकाहारी खाद्यवस्तु र मांसाहारी खाद्यवस्तु छुट्टै प्याकेटमा प्याकेजिङ गर्ने कानुन निर्माणको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । शाकाहारी खाद्यवस्तु हरियो प्याकेटमा र मांसाहारी खाद्यवस्तु रातो...