बोगटीको निधनपछि मैले धेरै दुःख पाएँ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता पोस्टबहादुर बोगटीको निधनपछि आफूले दुःख पाएको बताएका छन् । शनिवार नुवाकोटको विदुरमा बोगटीको पूर्णकदको सालिक अनावरण गर्दै प्रचण्डले उनको...