सामुदायिक विद्यालयमा पोसाक वितरण अभियान
बनियानी । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा पोसाक वितरण अभियान सुरु गरेको छ । नगर क्षेत्रका दुई धार्मिकसहित २० सामुदायिक विद्यालयमा पोसाक वितरण अभियान सुरु गरिएको नगरप्रमुख ध्रुवकुमार...