पाटन अस्पतालमा सुई लगाइदिएलगत्तै मृत्यु भएका बिरामीको पोष्टमार्टम गरिने
काठमाडौँ । पाटन अस्पतालमा उपचाररत बिरामीको सुई लगाइदिएलगत्तै मृत्यु भएछि मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टम गरिने भएको छ । सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै ओखलढुङ्गाकी ९० वर्षीया जनमाया राई र...