पोल भाडा नतिर्ने इन्टरनेट र टेलिभिजन कम्पनीलाई बक्यौता महसुल तिर्न प्राधिकरणको आग्रह
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टिभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ । आज (बुधबार) एक सूचना जारी गर्दै प्राधिकरणले...